देशमा १० लाख ३० हजार हेक्टर जमीन बाँझो, बनमारा फस्टाउदो

काठमाडौं । बिपी कोइरालाले युवाजमातलाई गाउँमा रमाउन सक्ने वातावरण निर्माण नगर्दासम्म ग्रामीण अर्थतन्त्र बलियो नहुने धारणा सार्वजनिक गरेका थिए । स्व.कोइरालाले विसं २०३० को दशकको मध्यतिर बिबिसी वल्र्ड सेवाका पत्रकारद्वय मणि राणा र ध्रुवहरि अधिकारीलाई बेलायतमा अन्तर्वार्ता दिँदै गाउँका युवाजमात शहरमा केन्द्रीकृत भएसम्म गाउँका प्रायः खेतीयोग्य जमीन बाँझो हुने बताएका हुन् । कोइरालाको सो अन्तर्वार्ता … Continue reading देशमा १० लाख ३० हजार हेक्टर जमीन बाँझो, बनमारा फस्टाउदो